Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
रविले रोस्टमबाटै दलित समुदायसँग माफी माग्दै भने– अब कुनै पनि नेपाली जातको नाममा झुक्नुपर्ने छैन
वर्षौंदेखि उत्पीडनको सिकार बनेको समुदायलाई राज्य र समुदायले गरेको उपेक्षाप्रति सरकार र दलकोतर्फबाट हात जोडेर माफी मागेका छन् ।
पूर्ण विवरण