उपसभामुखमा श्रम संस्कृतिकी ठाकुर र राप्रपाकी लामाको उम्मेद्वारी

लामाको समर्थकमा ज्ञानबहादुर शाही र ठाकुरको समर्थकमा आरेन राई रहेका संसद् सचिवालयले जानकारी दिएको छ ।