बचतकर्ताको पैसा जोगाउन खोज्दा देशकै ठूलो बैंकको सीईओ पक्राउ पर्ने कस्तो व्यवस्था ?

७ जेठ, काठमाडौं । प्रवर्द्धकहरूले अर्बौं रुपैयाँ आफ्ना निजी कम्पनीमा सारेको र बैंक टाट पल्टिन लागेको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि २०६३ सालको कात्तिक अन्तिमदेखि तत्कालीन एनबी बैंकमा रकम निकाल्न एकैपटक निक्षेपकर्ताको घुइँचो लाग्यो । बैंकको केन्द्रीय …