सुकुम्बासी बस्ती हटाउने विषयमा कुनै छलफल भएको छैनः प्रवक्ता पोखरेल

शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले देशभरका सुकुम्बासी बस्ती हटाउने विषयमा मन्त्रिपरिषद्को बैठकमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार काठमाडौंसहित देशभरका सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएको भन्दै बालेन शाह को नाममा चर्चा भइरहेका बेला मन्त्री पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन्। आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले उक्त […]