‘भाइरल शिव पहाड’ : सामाजिक सञ्जालले चम्किएको पर्यटकीय गन्तव्य

१९ वैशाख, अर्घाखाँची । अर्घाखाँची र कपिलवस्तु जिल्लाको सिमानामा अवस्थित ‘शिव भाइरल पहाड’ पछिल्लो समय आन्तरिक पर्यटनको नयाँ केन्द्रका रूपमा तीव्र रूपमा उदीयमान भएको छ । प्राकृतिक सुन्दरता, धार्मिक आस्था र आधुनिक प्रविधि अर्थात् सामाजिक सञ्जालको …