निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल जारी

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ । नेता विमलेन्द्र निधिको निवास मध्यबानेश्वरमा निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता भएको हो । तीन नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक …