सरकारले १०० दिनमा ५ हजार बढी पासपोर्ट र एक हजारबढी लाइसेन्स सेवाग्राहीको घरमै पुर्‍यायो

२० असार, काठमाडौं । सरकारले जिल्ला हुलाक कार्यालमार्फत साढे पाँच हजारभन्दा बढी राहदानी (पासपोर्ट) सेवाग्राहीको घरदैलोमा पु¥याएको छ । सरकार गठन भएको पहिलो सय दिनको अवधिमा जिल्ला हुलाक कार्यालमार्फत पाँच हजार ७२८ थान राहदानी सेवाग्राहीको घरदैलोमै …