नेपालमा ई-भिसा प्रणाली सञ्चालनको तयारी, भिसा पाउन २४ घण्टा

नेपाल सरकारको डिजिटल नेपाल निर्माण गर्ने र मुलुकका सम्पूर्ण प्रशासनिक संयन्त्रलाई प्रविधिमैत्री बनाउँदै लैजाने दीर्घकालीन अभियानअन्तर्गत अध्यागमन विभागले आगामी भदौ १ गतेदेखि औपचारिक रूपमा ई-भिसा प्रणाली पूर्ण रूपमा लागू गर्ने तयारी गरेको छ। विश्वका धेरै विकसित तथा विकासोन्मुख देशहरूले सफलतापूर्वक प्रयोगमा ल्याइसकेको ई-भिसा प्रणालीलाई नेपालले पनि अब कार्यान्वयनमा ल्याउन लागेको हो। अध्यागमन विभागका प्रवक्ता टिकाराम […]