कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गर्दै लोकतन्त्रको व्याख्या गरेका छन् । उनले लोकतान्त्रिक संस्कृति विनाको लोकतन्त्र प्रक्रियामा मात्र सीमित हुने धारणा राखेका छन् । उनले अहिलेको अवस्थामा लोकतन्त्र कस्तो भइरहेको भन्ने …