अपाङ्गता भएका व्यक्तिले कार्यक्षमताद्वारा अपाङ्गतालाई परास्त गरौं : अध्यक्ष थपामगर

काठमाडौं । आदिवासी जनजाती आयोगका अध्यक्ष रामबहादुर थापामगरले अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो कार्यक्षमताले अपाङ्गतालाई परास्त बनेर सक्षम बन्नुपर्ने बताउनुभएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो आदिवासी तथा अपांगता भएका महिला तथा किशोरीहरुको एशिया प्रशान्त क्षेत्र सम्मेलन २०२५ लाई सम्बोधन गर्दै अध्यक्ष थपामगरले अपाङ्गता भएका आदिवासी जनजातीले विश्वमै उत्पिडन खेप्नुपरेको बताउनुभयो । उहाँले अपाङ्गता भएका […]