कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्षसहित चार पदाधिकारी नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिक्षाध्यक्षसहित चार पदाधिकारी नियुक्त भएका छन्। पदाधिकारी नियुक्तिसँगै प्रतिष्ठानको नेतृत्व संरचनाले पूर्णता पाएको छ। प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा. धर्मदत्त सुवेदी, रजिष्ट्रारमा उपप्राध्यापक प्रकाशचन्द्र खत्री, डिनमा सहप्राध्यापक डा. सन्दीप श्रेष्ठ र निर्देशकमा सहप्राध्यापक डा. विनम्र विष्ट नियुक्त भएका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्वोको […]