इरानविरूद्ध युद्ध सुरु गरेकामा ट्रम्पलाई छैन पछुतो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गरेको निर्णयप्रति आफूलाई कुनै पछुतो नभएको बताएका छन्। आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा युद्धको प्रभाव पर्न सक्ने भए पनि निर्णयप्रति आफूले पुनर्विचार नगर्ने उनको भनाइ छ। फक्स न्युजकी प्रस्तोता लौरा इन्ग्राहमसँगको अन्तर्वार्तामा ट्रम्पले आफू ‘पछुतो’ भन्ने शब्दमा विश्वास नगर्ने बताए। निर्वाचनमा असर पर्न सक्ने भएकाले इरानविरुद्ध […]