काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा अहिले विराटनरग किङ्ग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अहिले सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउँदै विराटनगर किङ्ग्सले जवाफी ब्याटिङ गरिरहेको छ । अहिले विराटनगरको लय विस्फोटक देखिएको छ । विराटनगरका दुबै ओपनर अर्धशतक प्रहार गरी […]