महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद सुनार

२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् । तर उनको विगत पटक पटक यस्ता विवादमा पर्दै आएका छन् । एक महिलामाथि हिंसा गरेको, …