काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालनमा प्रयोग हुने ‘पीएचपी’ मा दुई गम्भीर सुरक्षा कमजोरी देखिएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायलाई तत्काल प्रणाली अद्यावधिक गर्न निर्देशन दिएको छ। केन्द्रले बिहीबार साइबर सुरक्षा एडभाइजरी जारी गर्दै सीभीई-२०२६-१०९६१८ र सीभीई-२०२६-१०९६१९ नामका दुई कमजोरीबाट बच्न आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको हो। एडभाइजरीअनुसार यी कमजोरी पीएचपीसँग सम्बन्धित […]