काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९३, आलु रातो प्रतिकिलो ९०, आलु सेतो प्रतिकिलो रु ६५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।  यस्तै, गाँजर […]