नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँ विभिन्न बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैङ्कले बिहीबार एक सूचना जारी गर्दै मुद्दती निक्षेपमार्फत उक्त रकम लगानी गर्न लागेको जानकारी दिएको हो। राष्ट्र बैङ्कका अनुसार वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरूमा वर्गीकरणअनुसार रकम लगानी गरिनेछ। सूचनाअनुसार क वर्गका […]