४५ वर्ष सक्रिय राजनीतिपछि कांग्रेस नेता केसीले भनेः अब चुनाव लड्दिनँ

२०३८ सालदेखि नुवाकोटबाट निरन्तर चुनाव लड्दै आएका केसीले ४५ वर्षपछि प्रत्यक्ष निर्वाचनको दौड छाड्ने तयारीमा छन्। उनी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य बनेका थिए।