म नेपाल हाँसेको हेर्न चाहन्छु– बालेन

कुलमानलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनाउने गरी सहमति भएपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा तीन जनाको फोटो र सन्देश सेयर गरेका हुन्।