समानुपातिक प्रणालीलाई नातेदार भर्ती केन्द्र बनाइयो- रक्षा बम

राजनीतिक दलहरूले प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक सूचीमाथि जेनजी प्रतिनिधि रक्षा बमले विरोध जनाएकी छन्।