मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका भ्रमणको विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चार माध्यममा फैलाइएका अफवाह, अनर्गल आरोपप्रति असन्तुष्टि व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विज्ञप्ति सार्वजनिक गर्दै मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका हुन् । मन्त्री गुप्ताले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा नक्कली निम्तो, दलबलसहित विदेश यात्रा, राज्यको […]