रविको मुद्दा फिर्ता लिने निर्णयबारे बारको प्रतिक्रिया : अपराधको राजनीतिकरण भयो

काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनको लागि गरेको निर्णयमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ। कानुन व्यवसायीको छाता संगठन बारका महासचिव केदार कोइरालाद्वारा शुक्रबार जारी विज्ञप्तिमा ‘अपराधको राजनीतिकरण’ भएको टिप्पणी गरेको छ। बारले फौजदारी न्याय प्रणालीमा नै गम्भीर विचलन ल्याई कानुनी शासनको उल्लंघन […]