कांग्रेसले दियो काठमाडौं ९ मा नानु बास्तोलालाई टिकट

नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ९ मा नानु बास्तोलालाई टिकट दिएको छ।