ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ओभिएडोविरुद्ध ३-० को सानदार जित निकाल्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गरेको हो । उसका लागि खेलको ५२ औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरेका हुन् । दोस्रो गोल खेलको […]