२० असार, काठमाडौं । नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीविरुद्ध अदालत अवहेलना मुद्दा दर्ता भएपछि उनीप्रति ऐक्यबद्धता जनाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मी एकजुट भएका छन् ।
सामाजिक सञ्जालमार्फत ‘म पनि सञ्जीव तिवारी’ अभियान सञ्चालन गर्दै उनीहरूले …