झापामा बालेन भन्दैछन् : विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउने भन्दै झापा क्षेत्र नम्बर ५ मा पुगेका बालेन्द्र साहलाई उनले काठमाडौं महानगरपालिकामा खेलेको भूमिकालाई लिएर मतदाताले प्रश्न गरिरहेका छन् । गत माघ ४ गते काठमाडौं महानगर प्रमुखबाट राजीनामा दिएर झापा ५ मा ओलीसँग भिड्न पुगेका बालेन्द्रलाई सुकुम्बासीदेखि फोहोर व्यवस्थापनसम्मका प्रश्न आइरहेका छन् । रास्वपा वरिष्ठ नेतासमेत […]