काठमाडाैं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३२ पैसा तोकिएको हाे । त्यसैगरी युरोपियन युरो एकको खरिददर १ सय ७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ७२ […]