बेलायतमा १८० पेशामा वर्क परमिट बन्द, डिपेन्डेन्ट र ‘लो-स्किल’ भिसामा रोक

२३ असार, लन्डन । बेलायत सरकारले यसअघि श्वेत पत्रमा उल्लेख गरे बमोजिम अध्यागमन नियम परिवर्तन कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । मंगलबार संसदमा पेश गरिएको नयाँ नियमहरुले खासगरी बेलायतको कामसँग सम्बन्धित आप्रवासन व्यवस्थामा उल्लेखनीय कडाइ गरेको …