जसले तोडफोड र आगजनीबाट बचाए पुरातत्त्व विभाग

'साँझतिर आएको एउटा भिडलाई रोक्न सबभन्दा गाह्रो भयो। उनीहरू बाइकमा आएका थिए। उनीहरूको उद्देश्य नै आतंक फैलाउनु थियो। लागुऔषध खाएजस्ता पनि देखिन्थे।'