नटिङघम फरेस्टमाथि आर्सनलको सहज जित

लन्डन। इङ्ग्लिस प्रिमियर लिगमा शनिबार राति आर्सनलले नटिङघम फरेस्टलाई ३–० गोल अन्तरले पराजित गरेको छ।  नयाँ खेलाडी माटिर्न जुबिमेन्दीले दुई गोल गर्दा भिक्टर ग्योकरेसले एक गोल थपे। जुबिमेन्दीले ३१औँ मिनेटमा कर्नरबाट आएको बललाई भली प्रहारमार्फत पहिलो गोल गरे भने ७९औँ मिनेटमा लियानार्डो ट्रोसार्डको क्रसमा हेडरमार्फत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। यसअघि दोस्रो हाफको पहिलो […]