काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा तय भएको महाधिवेशन दुई दिन पर सारेर असोज १८ गतेबाट हुने भएको हो । महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अनुसार महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका […]