न्युयोर्क- इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरेका छन्। पक्राउपछि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अधिकार समूहहरूले पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्। इजिप्टका अधिकारीहरूले विदेशी स्रोतबाट रकम लिएर अनलाइन माध्यमका लागि झुटा समाचार उत्पादन गरेको आरोप पत्रकारहरूमाथि लगाएका छन्। तर मात्सादासका सहसंस्थापक अब्देलरहमान मन्सुरले उक्त आरोप अस्वीकार […]