शान्तिपूर्ण आवाज दबाएर दिल्ली प्रहरी भारतको बदनाम गर्दैछ : अभिजीत दीपके

भारतको ककरोच जनता पार्टी(सीजेपी) संस्थापक अभिजीत दीपकेले शनिबार जन्तरमन्तरमा भएको प्रदर्शनका क्रममा प्रहरीले गरेको कारबाहीलाई लिएर दिल्ली प्रहरीको आलोचना गरेका छन् । उनले दिल्ली प्रहरीले केन्द्रीय गृहमन्त्री अमित शाहका मानिसजस्तो व्यवहार गर्न बन्द गर्नुपर्ने बताएका छन् …