स्थानीय तहमा भ्रष्टाचारको चाप: कुल उजुरीको आधा हिस्सा स्थानीय तहमै

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा ४० हजार ५४२ वटा भ्रष्टाचारसम्बन्धी उजुरी प्राप्त गरेको जनाएको छ । आयोगले तीमध्ये ८० प्रतिशतभन्दा बढी उजुरी फर्स्योट गरेको छ । आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८२/८३ को ३६औँ वार्षिक प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन पेस गरेपछि आयोगका प्रवक्ताले सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै […]