राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ− बाबुराम भट्टराई

‘संविधान संशोधन गर्दा यसको मूल जगमा टेकेर, जग नभत्काइकन तला, झ्यालढोका, छाना थप्ने र रङरोगन गर्ने हो भने त्यो राम्रै हो,’ भट्टराईले भने, ‘घरको जगै भत्काउने ढङ्गले गर्न थालियो भने त्यसले ठीक ठाउँमा पुर्‍याउँदैन।’