वरिष्ठ उपाध्यक्ष लुकाउँदै अन्जन समूह मैदानमा, चुनावी समीकरणमा नयाँ मोड

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचन नजिकिँदै जाँदा भावी अध्यक्ष अन्जन श्रेष्ठ समूहले रणनीतिक रूपमा आफ्नो टिमलाई अगाडि बढाउने तयारी गरेको छ। उक्त समूहले हालका लागि वरिष्ठ उपाध्यक्ष घोषणा नगरी चार जना उपाध्यक्षको नाम मात्रै सार्वजनिक गर्ने निर्णय गरेको स्रोतले जनाएको छ। समूहका एक सदस्यका अनुसार वरिष्ठ उपाध्यक्षको नाम अहिले घोषणा गर्दा चुनावी […]