गगन थापाले बालेन शाहलाई गरेको कटाक्ष

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टिका वरिष्ठ नेता बालेन शाहलाई कटाक्ष गर्दै कसैलाई घोक्राएर सडक छिटो नबन्ने बताएका छन्।