विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं ।आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दैछन् । समूह चरणमा अपराजित यी दुई टिमको खेललाई महत्त्वका साथ हेरिएको छ । जिम्बावे समूह ‘बी’ र वेस्ट इन्डिज समूह ‘सी’को विजेता बन्दै सुपर–८ पुगेका हुन् । यी दुवै टिम सुपर–८ को समूह ‘एक’मा छन् । सुपर–८ को समूह ‘एक’मा दक्षिण अफ्रिकाले […]