सुदूरपश्चिममा ५० प्रतिशत मतदान, पाँच जिल्लामा आधा पनि खसेन

पाँच जिल्लामा भने आधाले पनि मत हालेनन । सबैभन्दा कम अछाममा ३९.२, डोटीमा ४०.९, बझाङमा ४१.१, बैतडीमा ४६.८ र डडेल्धुरामा ४९.२ प्रतिशत मतदान भएको छ ।