प्रतिनिधिसभा निर्वाचन: झापा-५ मा बालेन अगाडि, ओली पछिपछि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एव‌ झापा -५ का उम्मेदवार बालेन्द्र शाह प्रतिनिधि सभा निर्वाचनकाे प्रारम्भिक मतगणनामा अग्रस्थानमा देखिनुभएकाे छ। हालसम्म करिब १ हजार ४ सय मतगणना हुँदा नेता शाहले ८ सय १४ मत प्राप्त गर्नुभएकाे हाे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गर्दै बालेनलाई पछ्याइरहनुभएकाे […]