राजन गौतमले तोडे नवलपरासी-१ मा कांग्रेसको ३४ वर्षे विरासत
२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवलपरासी-१ मा नेपाली कांग्रेसको ३४ वर्षदेखिको विरासत तोडेको छ ।
२०४८ सालदेखि कांग्रेसलाई यो क्षेत्रमा कसैले हराउन सकेको थिएन । तर, रास्वपा उम्मेदवार राजन गौतमले भारी मतान्तरको …