महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्रले साँधे अर्थमन्त्री स्वर्णिममाथि निशाना

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि निशाना साँधेका छन् । सभामुख डीपी अर्यालसँग आकस्मिक समय लिएर बोल्दै उनले विद्युतीय गाडीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेको गडबडीको ढाकछोप गर्ने काम भइरहेको उल्लेख गरे । उनले अघिल्लो संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर प्रतिपक्षी बेन्चबाट नेपाली कांग्रेस र नेकपा एमालेको सरकारमाथि […]