कावासोतीमा गैंडाको मृत्यु : करेन्ट लगाएर मारेको आशंका

२ जेठ, चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ स्याउली टोलमा शुक्रबार बिहान मरेको गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने आशंका गरिएको छ । पूर्वपश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्ने भीम प्रसाद दर्जीले भोगचलन गरेको …