यी हुन् २०८२ सालमा नेपालमा धेरै कमाउने १० विदेशी फिल्म (सूचीसहित)

काठमाडौं । २०८२ सालमा नेपालमा प्रदर्शनमा आएका विदेशी फिल्मको कमाइको विवरण सार्वजनिक भएको छ । शीर्ष १० को सूचीमा भारतीय फिल्मकै वर्चस्व देखिन्छ । टपटेनमा एकमात्र हलिउड फिल्म ‘अवतार : फायर एन्ड यश’ छ । यसवर्ष …