काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली नागरिक खतरामुक्त रहेका नेपाली महावाणिज्यदूतावास, दुबईले जनाएको छ। यही अप्रिल ५, २०२६ आइतबार साँझ युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका ती नेपाली नागरिकको खतरामुक्त अवस्थामा उपचार भइरहेको महावाणिज्यदूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाली महावाणिज्य दूतावास दुबईका अनुसार अस्पतालमा गई उनलाई भेटिएको, […]