काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते दुई जनाको मृत्यु भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ गम्भीर घाइते भएका थिए । उनीहरूको ललितपुरकै विएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।चक्कर प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ […]