जेठ १५ को बजेट भाषण नयाँ संसद हलबाट गर्ने तयारी, निर्माण अन्तिम चरणमा [तस्वीरहरू]

सिंहदरबारस्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधिसभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ । यही जेठ १५ गतेको बजेट भाषण नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको बताइएको छ ।