सिनामंगलको सुकुम्बासी बस्तीमा चल्यो डोजर

यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले आ-आफ्नो घरको सामान सार्न माइकिङ पनि गरिरहेको छ।