विश्वकप २०२६: जोर्डनलाई हराउँदै अल्जेरियाको रोमाञ्चक जित

विश्वकप फुटबल–२०२६ अन्तर्गत समूह ‘जे’ मा अल्जेरियाले जोर्डनमाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको छ। क्यालिफोर्नियाको सान्ता क्लारास्थित सान फ्रान्सिस्को बे एरियामा भएको प्रतिस्पर्धात्मक खेलमा अल्जेरिया सुरुआतमै पछि परेको थियो। खेलको ३६औँ मिनेटमा नाजिर अल रसदानले गोल गर्दै जोर्डनलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा यही अग्रता कायम राख्दै जोर्डन विश्राममा गएको थियो। दोस्रो […]