कथाकार सुशीला प्रधानाङ्गको 'जलेको रात' लोकार्पण

सहिद दिवसकाे अवसरमा 'आलेख' साहित्यिक मासिकले वरिष्ठ कथाकार सुशीला प्रधानाङ्गको कथासङ्ग्रह 'जलेको रात' को लोकार्पण गरेकाे छ।